सात वटै प्रदेशमा एनआरएनए यूकेले अक्सिजन मेसिन सहयोग गर्ने

लण्डन । एनआरएनए यूकेले नेपालका सात वटै प्रदेशमा अक्सिजन मेसिन सहयोग गर्ने भएको छ । आइतबार सम्पन्न कार्यसमितिको अनलाइन बैठकले कोभिड १९ विरुद्धको लडाईंमा सहयोग गर्ने उद्धेश्यले हरेक प्रदेशमा दुई वटा अक्सिजन मेसिन प्रदान गर्ने निर्णय गरेको हो । सहयोगको संयोजन गर्ने जिम्मा अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र स्वास्थ्य विभाग संयोजक डा सुनिल … Continue reading सात वटै प्रदेशमा एनआरएनए यूकेले अक्सिजन मेसिन सहयोग गर्ने